१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वविजेता अमेरिकालाई सडेनडेथमा हराउदै स्विडेन क्वाटरफाइनलमा



काठमाडौं ,डिफेन्डिङ च्याम्पियन अमेरिकालाई सडेन डेथमा ५-४ ले हराउँदै स्विडेन फिफा वुमेन्स वर्ल्डकपकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।निर्धारित समयपछि थपिएको अतिरिक्त समयमा समेत गाेलरहित बराबरीपछि खेल ट्राइब्रेकरमा पुगेकाे थियाे।

मेलवर्न स्टेडियममा भएको ट्राईब्रेकरमा स्विडेनकाे फ्रिडाेरिना राेल्फाे, इलिन रुविन्सन र हाना बेनिन्सन तथा अमेरिकाकाे एन्डी सुलिभान,लिन्डसे हाेरन र क्रिस्टी मेविस गाेल गर्न सफल हुदा खेल ३-३ काे बराबरी भएकाे थियाे।स्विडेनका लिना हर्टिक र माग्दालेना एरिसनले सडन डेथमा गाेल गर्दा अमेरिकी गाेलकिपर एलिसा नाइहरले  गाेल गरिन् भने केली ओ हारा गाेल गर्न सकिनन् ।यस अघि स्विडेनका रेबेका ब्लुम्भिष्ट र नाथाली जाेन तथा अमेरिकी मेगान रापिनाे र साेफिया स्मिथले गाेल गर्न सकेनन् ।अब स्विडेनले जापानको सामना गर्नेछ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : ०९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको