६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वविजेता अमेरिकालाई सडेनडेथमा हराउदै स्विडेन क्वाटरफाइनलमा



काठमाडौं ,डिफेन्डिङ च्याम्पियन अमेरिकालाई सडेन डेथमा ५-४ ले हराउँदै स्विडेन फिफा वुमेन्स वर्ल्डकपकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।निर्धारित समयपछि थपिएको अतिरिक्त समयमा समेत गाेलरहित बराबरीपछि खेल ट्राइब्रेकरमा पुगेकाे थियाे।

मेलवर्न स्टेडियममा भएको ट्राईब्रेकरमा स्विडेनकाे फ्रिडाेरिना राेल्फाे, इलिन रुविन्सन र हाना बेनिन्सन तथा अमेरिकाकाे एन्डी सुलिभान,लिन्डसे हाेरन र क्रिस्टी मेविस गाेल गर्न सफल हुदा खेल ३-३ काे बराबरी भएकाे थियाे।स्विडेनका लिना हर्टिक र माग्दालेना एरिसनले सडन डेथमा गाेल गर्दा अमेरिकी गाेलकिपर एलिसा नाइहरले  गाेल गरिन् भने केली ओ हारा गाेल गर्न सकिनन् ।यस अघि स्विडेनका रेबेका ब्लुम्भिष्ट र नाथाली जाेन तथा अमेरिकी मेगान रापिनाे र साेफिया स्मिथले गाेल गर्न सकेनन् ।अब स्विडेनले जापानको सामना गर्नेछ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : ०९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज