१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप महिला फुटबलमा एसियाली विजय: जापानद्वारा स्पेन भारी गोलअन्तरबाट पराजित



सिडनी,अट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा जारी समूहचरणको आफंनो अन्तिम चरणको खेलमा एसियाली टिम जापान युरोपियन जायन्ट स्पेनलाई भारी गोलअन्तरले हराउदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छ।

ग्रुप सीको वेलिङटन रेजिनल स्टेडियममा भएको खेलमा जापानले स्पेनलाई ४-० को एकतर्फी स्कोरले हरायो। जापानको लागि २३ वर्षिया स्ट्राइकर हिनाता मियाजावाले १२ र ४० मिनेटमा २ गोल गरिन भने रिको युकीले २३ मिनेटमा र मिना तानाकाले ८२ मिनेटमा गोल गरिन। यो जितसंगै ९ अङ्कको साथ जापान समूह विजेता बनेर प्रिक्वाटरफाइनलमा प्रवेश गर्दा हारको वावजुद ६ अङ्कसहित स्पेन पनि अर्को चरण पुगेको छ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ६ : ४९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको