१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ट्राइब्रेकरमा नाइजेरियालाई ४-२ले हराउदै इङ्गल्यान्ड विश्वकपकाे क्वाटरफाइनलमा



न्युजिल्यान्ड,फिफा महिला विश्वकप फुटबलको राउन्ड सिक्सटिनकाे खेलमा नाइजेरियालाई पेनाल्टी सुटमा ४-२ ले हराउदै इङ्गल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

सनकर्प स्टेडियममा भएकाे खेलमा निर्धारित र थप गरिएको खेलमा समेत गाेलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेकाे थियाे।साे खेलमा इङ्गल्यान्डका बेथानी इङ्गल्यान्ड, राचेल डाले,एलेक्स ग्रिनवार्ड र चाेइ केलीले गाेल गर्दा नाइजेरियाकाे रासिदात आजिबाडे र क्रिष्टी उचैबेले गाेल गरेका थिए। उता इङ्गल्यान्डका जर्जिया स्टान्वे र नाइजेरियाका डिजायर ओपारान्जी र  मिचेल आलाेजीकाे पेनाल्टी मिस भएको थियाे।यसअघि खेलकाे ८७ मिनेटमा इङ्गल्यान्डका  लाउरेन जेन्सले राताे कार्ड पाएर मैदान छाडिन्।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ९ : ०१ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र