१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिफा महिला विश्वकप नर्वेलाई ३-१ ले हराउदै जापान क्वाटरफाइनलमा



न्युजिल्यान्ड,अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा जापान नर्वेलाई ३-१ गाेलअन्तरले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

वेलिङटनमा भएकाे दाेश्रो प्रिक्वाटरफाइनल खेलमा जापानले पहिलाे गाेल नर्वेको तर्फबाट आत्मघाती उपहार पाएकाे थियाे।खेलकाे १५ मिनेटमा नर्वेली मिडफिल्डर इनग्रिड सिस्टर्ड एजेनले आफ्नै पाेष्टमा गाेल गरिन भने २० मिनेटमा नर्वेका गुराे रिटेनले गाेल फर्काएपछि मध्यान्तर सम्म खेल १-१ काे बराबरीमा रह्यो ।

दाेश्राे हाफकाे ५० मिनेटमा जापानकाे तर्फबाट रिसा सिमिजुले गाेल गर्दै जापानलाई अग्रता दिलाउदा खेलकाे ८१ मिनेटमा २३ वर्षिया मिडफिल्डर हासाकी मियाजावाले गाेल गरिन्।आजकाे खेलमा जापानले ६१% बल पाेसेसनमा राख्दै ६२२ पास खेलेर १६ पटक पाेष्टप्रहार गरेकाे थियाे।

अर्काे खेलमा स्पेनले स्विटजरल्यान्डलाई ५-१ काे भारिअन्तरले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ०१ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको