काठमाडौं ,शिक्षक सेवा आयाेगले प्रावि तहकाे पाँचथर जिल्लाकाे अन्तिम नतिजा सार्वजनिक गरेकाे छ। १५१ जना खुला, ३९ महिलामध्ये १९ जना,३४ आदिवासीजनजाति मध्ये १३ जना,२७ मधेसी मध्ये ८ जना,११ दलितमध्ये २ जना,५ पिछडिएका क्षेत्रका सिफारिस हुनुभएको छ। सिफारिस हुनुभएका दलितहरुमा कविन्द्र सुनार र टेकबहादुर नेपाली दुवैजना कर्णाली प्रदेशका हुनुहुन्छ ।पिछडिएको क्षेत्रमा भने बीरबहादुर जाग्री,पूर्णप्रसाद उपाध्याय,पदमराज जैशी,खगेन्द्र…