२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काेशी प्रदेश नामाकरण,कतै समर्थन कतै विराेध



विराटनगर ,अन्तत:प्रदेश सभाकाे पहिलो बैठकले प्रदेश १ काे नाम दुईतिहाई बहुमतले काेशी प्रदेश नामाकरण गरेकाे छ।

प्रदेश सभाकाे पहिलो बैठकमा काेशीकाे पक्षमा बयासी  मत पर्याे भने विपक्षमा चार मत तथा छ जना सांसदहरु अनुपस्थित रहे।

नेकपा माओवादी ,नेपाली काङ्ग्रेस,नेकपा एमाले,राप्रपा  लगायतका दलहरुले समर्थन गरेपछि दुईतिहाई बहुमत  पुगेकाे हाे।उता नेकपा एकीकृत समाजवादी र जसपाले भने किरात लिम्बूवान सगरमाथा नाम दर्ता गराएका थिए।

नेकपा माओवादी संसदीय दलका नेता तथा पूर्व आर्थिक मामिला तथा याेजनामन्त्री इन्द्रबहादुर आङ्बाे मौसमले पहिचानवादी कमजाेर भएकाेले पहिचानकाे आधारमा नाम राख्न नसकिएकाे र प्रदेश नामाकरणमा बाधा नगरेकाे बताउनुभयो ।

काेशी प्रदेश पहिचानका आधारमा नभएको भनेर बिराेधका आवाज पनि सुनिएको छ।चर्चित कलाकार मौसम इम्बुङ फुलेन्देकाे बाउले भने याे नामाकरणकाे विरुद्धकाे आन्दोलनमा पूर्णरूपमा सहयाेग गर्ने घाेषणा गर्नु भएकाे छ भने ताप्लेजुङबाट नेपाली काङ्ग्रेसको प्रदेश अधिवेशन प्रतिनिधि खिमराज याेङहाङले पार्टी परित्याग गरेर नेकपा एकिकृत समाजवादी प्रवेश गरेकाे जनाउनु भयाे।

उता पहिचानवादि दलहरुले कालाे दिन भनिरहेकाे पाँचथरबाट लिम्बूवान नेता एलबि पालुङवाले बताउनुभयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ७ : २२ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक