१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

-बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात् वसन्त पञ्चमी केवल एउटा धार्मिक अनुष्ठान मात्र होइन; यो ज्ञान, विवेक, संस्कार र सृजनात्मक चेतनाको पुनर्जागरण गर्ने पावन अवसर हो । शिशिरको जाडो क्रमशः विदा हुँदै प्रकृतिले हरियालीको संकेत दिन थालेको यस वसन्तकालीन दिनमा मानवीय चेतनाले पनि नयाँ प्रकाश खोजिरहेको अनुभूति गराउँछ । हिन्दू दर्शन…