५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सिक्किमका कवि सोनाम तामाङ मेरो कविताको विजयी



दमक । सर्वाधिक नगद राशीसहित नेपाली साहित्यिक रियालिटी शो ‘मेरो कविता- द रिदम अफ पोयट्रि’ को उपाधी सिक्किमका सोनाम तामाङले जितेका छन् ।

झापाको बेलडाँगीमा सम्पन्न  तिन लाख रुपैयाँ नगद पुरस्कार एवम् ट्रफी र प्रमाणपत्र सहित सिक्किमका कवि सोनाम तामाङ विजयी हुँदा  फस्ट रनर अप एक लाख तथा ट्रफि र प्रमाणपत्र सहित धरानका कवि प्रयोग हाङस्राङ बने ।

यसरी नै सेकेण्ड रनर अप ७५ हजार एवम् ट्रफि र प्रमाण पत्र सहित झापाका कवि डिल्लिराम चौधरी र थर्ड रनर अप ५० हजार तथा ट्रफि र प्रमाणपत्र सहित पाँचथरका सेसे थाम्सुहाङ भए ।

कार्यक्रममा बेस्ट पर्फमर, पब्लिक चोइस एवं राईजिङ कविको उपाधि बिनेस राई मिन्जाई र अनिस राईले प्राप्त गरेका थिए |

कविहरुलाई प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कवि भुपाल राईले पुरस्कार प्रदान गर्नु भएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ८ : ०२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज