२ मंसिर २०८३, मंगलबार | November 18, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल सरकारबाट विभिन्न १२ देशहरुमा श्रम स्विकृति खुल्ला



काठमाडौं । नेपाल सरकारले आसन्न मध्यपूर्व युद्धको कारण विभिन्न १२ देशमा बन्द गरिएको श्रम स्वीकृती खुला गरेको छ ।

यसरी श्रम खुला गरिएका देशहरुमा साउदी अरब, दुबई, कतार, कुबेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की  र इजरायल रहेको वैदेशिक रोजगार विभागद्वारा  जनाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ८ : ०३ बजे

स्थानीय तहमा सरकारी कामकाजको भाषा कार्यान्वयनः अवधारणा र कार्ययोजना-२०८३

स्थानीय तहमा सरकारी कामकाजको भाषा कार्यान्वयनः अवधारणा र कार्ययोजना-२०८३ हिलिहाङ

जापानलाई २-१ले हराउदै नाइजेरिया फिफा यु-१७ महिला विश्वकप विजेता

कठमांडौ । मोरोक्कोमा जारी फिफा यु-१७ महिला विश्वकप फुटबलमा जापानलाई

१२० ग्राम ब्राउन सुगरसहित पाँचथरका दुई जना राजधानीमा पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौंमा १२० ग्राम ब्राउन सुगरसहित

किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशन लक्ष्मी इधिङ्गोको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिती निर्वाचित

बेल्जियम । किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशनले लक्ष्मी इधिङ्गोको