काठमाडौं । नेपाल सरकारले आसन्न मध्यपूर्व युद्धको कारण विभिन्न १२ देशमा बन्द गरिएको श्रम स्वीकृती खुला गरेको छ ।
यसरी श्रम खुला गरिएका देशहरुमा साउदी अरब, दुबई, कतार, कुबेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल रहेको वैदेशिक रोजगार विभागद्वारा जनाइएको छ । 








प्रतिक्रिया