माइधार । आज किराँत योङहाङ कुलवंश प्रतिष्ठान केन्द्रिय कार्यालयको आ ३०औं वार्षिक साधारण सभा तथा माङहुक्वा वादेम्मा कार्यक्रम झापास्थित माइधारमा सम्पन्न भएको छ । उपाध्यक्ष टंकीनाथ योङहाङले स्वागत मन्तब्य व्यक्त गर्नुभएको सो कार्यक्रमको अध्यक्षता अध्यक्ष धनराज योङहाङ तथा सचिव अर्जुन योङहाङले सन्चालन गर्नुभएको थियो । विभिन्न वक्ताहरुले सम्बोधन गर्नुभएको सो साधारण सभामा अध्यक्षले साँगठनिक प्रतिवेदन…