बलराम वालाखाम राई नेपाल अहिले एउटा गम्भीर राजनीतिक संक्रमणको चरणमा उभिएको छ - जहाँ न नेतामा विश्वास बाँकी छ, न प्रणालीमा भरोसा । जनताले बारम्बार गरेका परिवर्तनका आन्दोलनहरू, सत्ता परिवर्तनका चक्रहरू र नयाँ पुस्ता प्रति राखिएको आशा, क्रमशः अविश्वास र निराशाको दलदलमा डुब्दै गएको देखिन्छ । आजको राजनीतिक परिदृश्य नियाल्दा जनमानसमा “कसैको विश्वास गर्न सकिँदैन”…