३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एएफसी महिला छनोट उज्वेकिस्तान: ६२ मिनेटमा नेपाल श्रीलङ्का विरुद्ध ६-० ले अघि



काठमाडौै, उज्वेकिस्तानमा जारी एएफसी महिला छनोटको खेलमा ६२ मिनेटमा नेपाल श्रीलङ्का बिरुद्ध ६-० ले अघि छ।

सावित्रा भण्डारीले तीन तथा गीता रानाले दुई गोल गरेका छन् । गीता रानाले ७ मिनेटमा र पेनाल्टीमार्फत ५३ मिनेटमा दुई गोल गरिन् । उता साम्बाले १९, ४० र ४५ मिनेटमा ह्याट्रिक पूरा गरेकि छिन् । उनको ४३ मिनेटको फ्रि किक गोल भने अमान्य भएको थियो । ६२ मिनेटमा निशा थोकरले थप गोल गरिन् ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : ३९ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु