१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हेवा खोलामा ब्रिज भाँचिदा आइतबार उपचारको क्रममा ३ जनाको मुत्यु



पाँचथर । मेचि र राजमार्गमा अन्तरर्गत फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधिन मोडुलर ब्रिज बारीपारी जोड्ने क्रममा भाँचिदा गम्भीर घाइते भएका ६ जना कामदारहरु मध्ये आइतबार उपचारको क्रममा ३ जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीले जानकारी दिएका छन ।


मुत्यु हुनेमा बर्ष २२ का रुपलालाल चौधरी, वर्ष २२ का राजन चौधरी, वर्ष २२ का रोकेश चौधरी रहेका छन् । मृतक सबै बारा जिल्ला सिमरा उपमहानगरपालिका १२ का हुन् । मृतक सबैलाई शनिबार राति पाँचथरमा उपचार सम्भव नभए बिराटनगरको नोबल अस्पतालमा रेफर गरिएको थियो । मृतकहरुकाे शव बिराटनगरको नोबल  अस्पतालमै रहेकाे प्रहरीले जनाएकाे छ ।


घाइते २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी, ३० वर्षीय अभिशेक चौधरीको उपचार भइरहेको बताइएको छ । शनिबार ७० मीटर लामो सिङ्गल स्पानको मोडुल ब्रिज जडान गरि वारपार गर्ने क्रममा भाँचिएको छ ।नेपालमा पहिलो पल्ट ७० मीटर लामो मोडुलर ब्रिज जडानको काम भईरहेको थियो ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ६ : ३१ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको