१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निस्कियाे झापा र सुनसरी जिल्लाकाे प्रावि तहकाे अन्तिम नतिजा,समावेशी काेटामा न्यून सफल



विर्तामोड ,शिक्षक सेवा आयाेगले झापा जिल्ला र सुनसरी जिल्लाकाे प्राथमिक तहकाे शिक्षककाे अन्तिम नतिजा सार्वजनिक गरेकाे छ।

झापा जिल्लाबाट १६८ जना खुला तथा ४३ महिला माग गरिएकोमा ४३ जना र १ दलित महिला,६जना माग गरिएको पिछडिएको क्षेत्रमा ४ जनामात्र सिफारिस हुनुभएको जनाइएको छ। यसरी नै ३७ आदिवासीजनजाति माग गरिएकोमा १६ जनामात्र,३० मधेसीमा १२ जना तथा ७ अपांग तर्फ भने १जनामात्र  सिफारिस गरिएको जनाइएको छ।।

सुनसरी जिल्लामा ९६ जना खुला,२५ महिला मध्ये २१ जना,२१आदिवासीजनजातिमध्ये ११ जना,१७ मधेसीमा ५जना र ३ पिक्षेमा १जना सिफारिस हुनुभएको जनाइएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ८ : ३९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र