१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चन्द्रराज आङ्देम्बेकाे अध्यक्षतामा सिद्ध देवि मावि नवमीडाडाकाे विव्यस गठन



पाँचथर ,फाल्गुनन्द गाउँपालिका वडानं१,नवमीडाडास्थित श्री सिद्धदेवि माविकाे विद्यालय व्यबस्थापन समिति चन्द्रराज आङ्देम्बेकाे अध्यक्षतामा गठन गरिएको छ।

३ वर्षे कार्यकाल रहेकाे साे विद्यालय व्यवस्थापन  समितिकाे अन्य सदस्यहरुमा खगेन्द्र आङ्देम्बे,राधिका चापागाईं,झुमा नेपाली र गाेपिकृष्ण आङ्देम्बे रहेका छन्।

 

यसरी नै अन्य सदस्यहरुमाटिकाराजआङ्देम्बे,हाेमप्रकाश आङ्देम्बे(वडा अध्यक्ष )बुनु लावती(शिक्षक प्रतिनिधि) र प्रधानाध्यापक बीरेन्द्रकुमार खड्का सदस्य सचिव रहनुभएकाे बताइएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  २ : ०० बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र