६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चन्द्रराज आङ्देम्बेकाे अध्यक्षतामा सिद्ध देवि मावि नवमीडाडाकाे विव्यस गठन



पाँचथर ,फाल्गुनन्द गाउँपालिका वडानं१,नवमीडाडास्थित श्री सिद्धदेवि माविकाे विद्यालय व्यबस्थापन समिति चन्द्रराज आङ्देम्बेकाे अध्यक्षतामा गठन गरिएको छ।

३ वर्षे कार्यकाल रहेकाे साे विद्यालय व्यवस्थापन  समितिकाे अन्य सदस्यहरुमा खगेन्द्र आङ्देम्बे,राधिका चापागाईं,झुमा नेपाली र गाेपिकृष्ण आङ्देम्बे रहेका छन्।

 

यसरी नै अन्य सदस्यहरुमाटिकाराजआङ्देम्बे,हाेमप्रकाश आङ्देम्बे(वडा अध्यक्ष )बुनु लावती(शिक्षक प्रतिनिधि) र प्रधानाध्यापक बीरेन्द्रकुमार खड्का सदस्य सचिव रहनुभएकाे बताइएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  २ : ०० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज