४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रावि पाँचथरकाे नतिजा सार्वजनिक,समावेशी काेटामा अत्यन्त कम उत्तिर्ण

काठमाडौं ,शिक्षक सेवा आयाेगले  प्रावि तहकाे पाँचथर जिल्लाकाे अन्तिम नतिजा सार्वजनिक गरेकाे छ। १५१ जना खुला, ३९ महिलामध्ये १९ जना,३४ आदिवासीजनजाति मध्ये १३ जना,२७ मधेसी मध्ये ८ जना,११ दलितमध्ये २ जना,५ पिछडिएका क्षेत्रका सिफारिस हुनुभएको छ। सिफारिस हुनुभएका दलितहरुमा कविन्द्र सुनार र टेकबहादुर नेपाली दुवैजना कर्णाली प्रदेशका हुनुहुन्छ ।पिछडिएको क्षेत्रमा भने बीरबहादुर जाग्री,पूर्णप्रसाद उपाध्याय,पदमराज जैशी,खगेन्द्र…