५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङमा पहिलो महिला सिडीओ गाेमादेवि चेम्ज‍ोङ

ताप्लेजुङ,सुदुरपुर्वी हिमाली जिल्ला ताप्लेजुङक‍ो पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा पाँचथरका गाेमादेवि चेम्जाेङ गृह मन्त्रालयबाट काज सरुवा भएर नियुक्त हुनुभएकाे छ। गृह मन्त्रालयले देशैभरका ४१ प्रमुख जिल्ला अधिकारी सिडीओकाे जिम्मेवारी हेरफेर गर्ने क्रममा ताप्लेजुङकाे प्रमुख जिल्ला अधिकारी महेशकुमार पाेखरेललाई काभ्रेपलान्चोक काज सरुवा गरेपछि गृह मन्त्रालयका उपसचिव गाेमादेवि चेम्जाेङलाई ताप्लेजुङ काज सरुवा गरेकाे हाे।उहाँ यसअघि भाेजपुर…