११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् पाँचथर सिफारिस भएका निमावि अङ्ग्रेजीका ७ शिक्षकहरु



फिदिम,शिक्षा विकास निर्देशनालय धनकुटाले शिक्षक सेवा आयाेगबाट स्थायी शिक्षकको रुपमा सिफारिस भएका निमावि अङ्ग्रेजीका १७१ शिक्षकहरुमध्ये पाँचथरमा ७ जना निमावि अङ्ग्रेजीका शिक्षकहरुलाई सिफारिस गरेको छ।

पाँचथरमा सिफारिस हुनुभएका अङ्गेजी बिषयका स्थायी शिक्षकहरु यसप्रकार हुनुहुन्छ।

१)बुद्धीमान फियाक २)बिर्जहाङ केरुङ ३)यामनाथ खनाल ४)पूर्णकुमार चेम्जोङ ५)मालती थापा क्षेत्री ६)राजन सिग्देल ७)कन्चन तामाङ

नेपालीमा १४ जना,सामाजिकमा ११जना शिक्षकहरु सिफारिस हुनुभएको जनाइएको छ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ५ : ४२ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु