१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा निमावि नेपालीका १४ स्थायी शिक्षकहरु सिफारिस,नामसहित



पाँचथर,शिक्षक सेवा आयाेगबाट सिफारिस भएका निमावि तहका स्थायी १३४ नेपाली विषयका शिक्षकहरुमध्ये शिक्षा विकास निर्देशनालय धनकुटाले पाँचथरमा १४ शिक्षकहरुलाई सिफारिस गरेकाे छ।

आज सुचना जारी गर्दै पाँचथर सिफारिस गरेका शिक्षकहरु निम्न हुनुहुन्छ।१)खगेन्द्र कुमाल २)सविना चापागाई ३)प्रदिप राई ४)जानुका चापागाई ५)मदन रेग्मी ६)मदन अधिकारी ७)उषा सुवेदी ८)सविता निरौला ९)गुरु वचन चौधरी १०)शशी रेग्मी ११)अम्विका उप्रेती खरेल १२)सानुमाया घिसिङ १३)प्रकाश कुमार मन्डल १४)रमा कुमारी जाेशी

उता अंग्रेजीमा १७१ शिक्षकमध्ये पाँचथरमा ७ जना,गणितमा ६६ मध्ये ३ जना सामाजिकमा ११जना तथा विज्ञानमा २ जना र गणित/विज्ञानमा १जना सिफारिस हुनुभएकाे छ।

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ४ : २३ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र