१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शुरु भयो प्रावि शिक्षकको नतिजा प्रकाशन



काठमाडौ,शिक्षक सेवा आयोगले प्राथमिक तहको बाजुरा,अछाम,डोटी र कन्चनपुर जिल्लाकाे गत २०७८ साल चैत्र १९ र २०७९ साल असार १३गते लिएको  लिखित परिक्षाको नतिजा सार्वजनिक गर्दै प्रावि तहको नतिजा प्रकाशन प्रारम्भ गरेको छ।

बाजुरा जिल्लामा ४० खुलासहित ११ महिला,९ आदिवासीजनजाति ,७ मधेशी,३ दलित ,२ अपांग र १ पिक्षे गरि ७३ जनाको माग गरेकोमा ६५ जनालाई अन्तर्वार्तामा छनोट गरेको छ।

उता ७५ खुला,२० महिला,१७ आदिवासीजनजाति,१४ मधेसी,६ दलित,३ अपाङ र २ पिक्षे गरि १३७ जना माग गरेको अछाममा १३५ जनालाई अन्तर्वार्तामा सिफारिस गरेकोे छ।

८१ खुला,२२ महिला,१८ आदिवासीजनजाति,१५ मधेसी ,६ दलित,अपांग तथा पिक्षे ३,३ गरि १५० प्रावि शिक्षक माग गरेको डोटीमा १३३ जनालाई अन्तर्वार्तामा बाेलाइएको छ।

४२ खुला,११ महिला,९ आज,८ मधेसी,३ दलित,२ अपांग र १ पिक्षे सहित ७६ शिक्षक माग गरिएको कन्चनपुरमा भने ८० जनालाई अन्तर्वार्तामा छनोट गरिएको आयोगले जनाएको छ।

अन्तर्वार्ता यहि माघ १८-२२ सम्म शिक्षा विकास निर्देशनालय कैलालीमा हुने बताइएको छ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ११ : ३६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको