६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शुरु भयो प्रावि शिक्षकको नतिजा प्रकाशन



काठमाडौ,शिक्षक सेवा आयोगले प्राथमिक तहको बाजुरा,अछाम,डोटी र कन्चनपुर जिल्लाकाे गत २०७८ साल चैत्र १९ र २०७९ साल असार १३गते लिएको  लिखित परिक्षाको नतिजा सार्वजनिक गर्दै प्रावि तहको नतिजा प्रकाशन प्रारम्भ गरेको छ।

बाजुरा जिल्लामा ४० खुलासहित ११ महिला,९ आदिवासीजनजाति ,७ मधेशी,३ दलित ,२ अपांग र १ पिक्षे गरि ७३ जनाको माग गरेकोमा ६५ जनालाई अन्तर्वार्तामा छनोट गरेको छ।

उता ७५ खुला,२० महिला,१७ आदिवासीजनजाति,१४ मधेसी,६ दलित,३ अपाङ र २ पिक्षे गरि १३७ जना माग गरेको अछाममा १३५ जनालाई अन्तर्वार्तामा सिफारिस गरेकोे छ।

८१ खुला,२२ महिला,१८ आदिवासीजनजाति,१५ मधेसी ,६ दलित,अपांग तथा पिक्षे ३,३ गरि १५० प्रावि शिक्षक माग गरेको डोटीमा १३३ जनालाई अन्तर्वार्तामा बाेलाइएको छ।

४२ खुला,११ महिला,९ आज,८ मधेसी,३ दलित,२ अपांग र १ पिक्षे सहित ७६ शिक्षक माग गरिएको कन्चनपुरमा भने ८० जनालाई अन्तर्वार्तामा छनोट गरिएको आयोगले जनाएको छ।

अन्तर्वार्ता यहि माघ १८-२२ सम्म शिक्षा विकास निर्देशनालय कैलालीमा हुने बताइएको छ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ११ : ३६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज