२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे फिदिम मावि र त्रिभुवन आवि उत्कृष्ठ विद्यालय



फिदिम,पाँचथरकाे फिदिम मावि फिदिम र त्रिभुवन आवि  फाल्गुनन्द पाँचथर जिल्लाकै उत्कृष्ठ विद्यालयको रुपमा प्रदेश सरकारबाट पुरस्कृत बनेको छन्।प्रदेश-१ सरकार ,सामाजिक विकास मन्त्रालयबाट पाँचथर जिल्लाभरिकै उत्कृष्ठ मावि घोषित हुँदै विराटनगरमा नगद रु १४ लाख ५० हजार  नगद पुरस्कार र प्रमाणपत्र मुख्यमन्त्री राजेन्द्र राई,सामाजिक विकास मन्त्री राजन राई तथा मन्त्रालयको सचिव वाशुदेव ढुङ्गानाबाट संयुक्त रुपमा  फिदिम माविका प्रअ विनोदकुमार ठाकुरले ग्रहण गर्नुभयो।

उता जिल्लाभरिकै सर्वोत्कृष्ठ आधारभूत विद्यालयमा भने त्रिभुवन आवि फाल्गुनन्दले बाजि मार्दै नगद रु ९लाख ७५ हजार र प्रमाणपत्र प्राप्त गर्यो।

प्रदेश-१ का १४ जिल्लाबाट एक,एक आधारभूत तथा मावि तहका विद्यालयहरुलाई विद्यालयको आर्थिक,भौतिक,शैक्षिक,प्रशाशनिक पक्षको मूल्यांकन गरेर एक एक उत्कृष्ठ विद्यालयलाई पुरस्कृत गरेको थियो।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १० : ५४ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक