६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मिस लिम्बूको काठमाडौं अडिशनबाट १३ जना छानिए

काठमाडौं ,मिस लिम्बूको पाँचौं संस्करणमा आइतबार   काठमाडौं अडिशनबाट १३ जना छनाेट भएका छन्। याक्थुङ युथ एसाेसियसनका अनुसार काठमाडौं अनामनगर अडिशनबाट फुङनिमा याेङहाङ,साम्माङ थाम्सुहाङ,ममता आङ्बाे-पाँचथर ,अस्मिता मादेन,गंगा सेम्बु,जमुना सेम्बु-ताप्लेजुङ ,निरुता लिम्बू,सुष्मा इम्सङ-तेह्रथुम र एलिना तुम्बापाे-झापा छानिएका छन् भने डिजिटल अडिशनबाट मुन नाल्बाे-सिक्किम,कल्पना लिङखिम-ताप्लेजुङ ,याङचुली खापुङ र सुम्निमा खापुङ-तेह्रथुम छानिएका छन्। डिजिटल अडिशनमा काेरियाेग्राफर जयन सुब्बा मानन्धर…