३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बझाङका नरबहादुर बाेहाेरा हिलिहाङ गाउँपालिकामा लेखापालमा सिफारिस



विराटनगर,प्रदेश लाेक सेवा आयाेग प्रदेश नं १, विराटनगरले पाँचथरकाे हिलिहाङ गाउँपालिकाकाे लेखापालमा बुङ्गल-१,बझाङका नर बहादुर बाेहाेरालाई सिफारिस गरेकाे छ। यसअघि पनि लेखापालबाट नै हिलिहाङ गाउँपालिकाकाे लेखा सम्वन्धी कार्य हुँदै आएको थियाे।

अर्जुनधारा-९,झापाकाे गाेपाल भट्टराईलाई ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा र इटहरी -५,सुनसरीका सुरेन्द्र याेङहाङलाई दुहबी नगरपालिकामा लेखापालकाे रुपमा सिफारिस गरिएको जनाइएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ७ : ४० बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको