४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बझाङका नरबहादुर बाेहाेरा हिलिहाङ गाउँपालिकामा लेखापालमा सिफारिस



विराटनगर,प्रदेश लाेक सेवा आयाेग प्रदेश नं १, विराटनगरले पाँचथरकाे हिलिहाङ गाउँपालिकाकाे लेखापालमा बुङ्गल-१,बझाङका नर बहादुर बाेहाेरालाई सिफारिस गरेकाे छ। यसअघि पनि लेखापालबाट नै हिलिहाङ गाउँपालिकाकाे लेखा सम्वन्धी कार्य हुँदै आएको थियाे।

अर्जुनधारा-९,झापाकाे गाेपाल भट्टराईलाई ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा र इटहरी -५,सुनसरीका सुरेन्द्र याेङहाङलाई दुहबी नगरपालिकामा लेखापालकाे रुपमा सिफारिस गरिएको जनाइएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ७ : ४० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज