२६ आश्विन २०८१, शनिबार | October 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आज प्रेम दिवश,सन्त भ्यालेन्टाइनलाई सम्झदै



काठमाडौं,आज फेब्रुअरी १४ अर्थात प्रेम दिवश,विश्वभरका युवायुवती भ्यालेन्टाइन डेकाे रुपमा याे दिवशलाई मनाउदै छन्।

भनिन्छ , राेममा इशापूर्व तेस्रो शताब्दीका राेमन सम्राट क्लाडियस द्वितीयले पुजारी भ्यालेन्टाइनलाई फाँसी दिएकाे थिए। भ्यालेन्टाइनले सैनिकहरुलाई विवाह गर्न बन्देज लगाइएको राेमन सम्राटकाे नियमकाे विरोध गर्दै सैनिकहरुलाई विवाह गर्न प्रेरित गरेकाे आराेपमा फाँसीकाे सजाय पाएका थिए।

एक अर्को कथाअनुसार जेलमा रहेका ति पुजारी उनलाई भेट्न आउने मध्येका एक महिलासँग प्रेममा परेर उनलाई चिठी लेख्न थाले।फाँसीमा झुन्ड्याइनुअघि उनले ती महिलालाई लेखेकाे चिठीमा “तिम्रो भ्यालेन्टाइन” थियाे।यी दुवै कथाहरु राेमान्टिक छन् तर प्रामाणिक हाेइनन् जे हाेस् आज हामी भ्यालेन्टाइन डे यिनै सहिद सन्त भ्यालेन्टाइनकाे नाममा मनाउदै आएका छौ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : २५ बजे

पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालन

इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई

काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने

पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि

बाढीपहिरोमा परेर आजसम्ममा मृत्यु हुनेको सङ्ख्या २ सय ४६

काठमाडौँ –असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

चाडबाडको मुखैमा मोरङमा आगलागी

मोरङ, चाडबाडको मुखैमा मोरङमा आगलागी भएको छ। गत राति १२:३०