५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आज प्रेम दिवश,सन्त भ्यालेन्टाइनलाई सम्झदै



काठमाडौं,आज फेब्रुअरी १४ अर्थात प्रेम दिवश,विश्वभरका युवायुवती भ्यालेन्टाइन डेकाे रुपमा याे दिवशलाई मनाउदै छन्।

भनिन्छ , राेममा इशापूर्व तेस्रो शताब्दीका राेमन सम्राट क्लाडियस द्वितीयले पुजारी भ्यालेन्टाइनलाई फाँसी दिएकाे थिए। भ्यालेन्टाइनले सैनिकहरुलाई विवाह गर्न बन्देज लगाइएको राेमन सम्राटकाे नियमकाे विरोध गर्दै सैनिकहरुलाई विवाह गर्न प्रेरित गरेकाे आराेपमा फाँसीकाे सजाय पाएका थिए।

एक अर्को कथाअनुसार जेलमा रहेका ति पुजारी उनलाई भेट्न आउने मध्येका एक महिलासँग प्रेममा परेर उनलाई चिठी लेख्न थाले।फाँसीमा झुन्ड्याइनुअघि उनले ती महिलालाई लेखेकाे चिठीमा “तिम्रो भ्यालेन्टाइन” थियाे।यी दुवै कथाहरु राेमान्टिक छन् तर प्रामाणिक हाेइनन् जे हाेस् आज हामी भ्यालेन्टाइन डे यिनै सहिद सन्त भ्यालेन्टाइनकाे नाममा मनाउदै आएका छौ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : २५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज