१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बिल्डिङ कन्सट्रक्सन आदर्श माविका विद्यार्थीहरुले गरे प्रदर्शनी



विर्तामोड ,सिभिल इन्जिनियरिङ प्राविधिक धारका आदर्श मावि,झापाका विद्यार्थीहरुको बिल्डिङ कन्स्ट्रक्सनले आज इन्जिनियरिङ प्रदर्शनी गरेको छ।

प्रदर्शनीमा इन्जिनियरिङ क्षेत्रका ब्रिक बाेन्ड,मेजरिङ टेपका पुराना र आधुनिक प्रविधिहरु र इन्जिनियरिङ उपकरणहरुको अभिभावकहरु तथा अवलोकनकर्ताहरुलाई इन्जिनियरिङका विद्यार्थीहरुले जानकारी सहित ब्रिफिङ गरेका थिए।

प्राविधिक जनशक्ति उत्पादन गर्न वि.सं.२०७५ देखि सव इन्जिनियर  प्राविभिक धार अन्तर्गत कक्षा ९-१२ मा १८० विद्यार्थीहरु अध्ययनरत छन्।

पुरै भिडियो हेर्न हाम्रो युट्युबमा जानुहोला।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : ४३ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र