३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङमा पहिलो महिला सिडीओ गाेमादेवि चेम्ज‍ोङ



ताप्लेजुङ,सुदुरपुर्वी हिमाली जिल्ला ताप्लेजुङक‍ो पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा पाँचथरका गाेमादेवि चेम्जाेङ गृह मन्त्रालयबाट काज सरुवा भएर नियुक्त हुनुभएकाे छ।

गृह मन्त्रालयले देशैभरका ४१ प्रमुख जिल्ला अधिकारी सिडीओकाे जिम्मेवारी हेरफेर गर्ने क्रममा ताप्लेजुङकाे प्रमुख जिल्ला अधिकारी महेशकुमार पाेखरेललाई काभ्रेपलान्चोक काज सरुवा गरेपछि गृह मन्त्रालयका उपसचिव गाेमादेवि चेम्जाेङलाई ताप्लेजुङ काज सरुवा गरेकाे हाे।उहाँ यसअघि भाेजपुर जिल्ला प्रशाशन कार्यालयमा पनि प्रजिअ हुनुहुन्थ्यो।

सिडिओ चेम्जाेङसँगै ताप्लेलुङमा पहिल‍‍ो महिला न्यायाधिसको रुपमा निर्मला याेङहाङ र सरकारी वकिल माेना सिंह गरेर ३ जना महिला जिल्ला स्थित सरकारी कार्यालय प्रमुख हुनुभएकाे छ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १० : ५३ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु