४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङमा पहिलो महिला सिडीओ गाेमादेवि चेम्ज‍ोङ



ताप्लेजुङ,सुदुरपुर्वी हिमाली जिल्ला ताप्लेजुङक‍ो पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा पाँचथरका गाेमादेवि चेम्जाेङ गृह मन्त्रालयबाट काज सरुवा भएर नियुक्त हुनुभएकाे छ।

गृह मन्त्रालयले देशैभरका ४१ प्रमुख जिल्ला अधिकारी सिडीओकाे जिम्मेवारी हेरफेर गर्ने क्रममा ताप्लेजुङकाे प्रमुख जिल्ला अधिकारी महेशकुमार पाेखरेललाई काभ्रेपलान्चोक काज सरुवा गरेपछि गृह मन्त्रालयका उपसचिव गाेमादेवि चेम्जाेङलाई ताप्लेजुङ काज सरुवा गरेकाे हाे।उहाँ यसअघि भाेजपुर जिल्ला प्रशाशन कार्यालयमा पनि प्रजिअ हुनुहुन्थ्यो।

सिडिओ चेम्जाेङसँगै ताप्लेलुङमा पहिल‍‍ो महिला न्यायाधिसको रुपमा निर्मला याेङहाङ र सरकारी वकिल माेना सिंह गरेर ३ जना महिला जिल्ला स्थित सरकारी कार्यालय प्रमुख हुनुभएकाे छ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १० : ५३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज