१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रावि पाँचथरकाे नतिजा सार्वजनिक,समावेशी काेटामा अत्यन्त कम उत्तिर्ण



काठमाडौं ,शिक्षक सेवा आयाेगले  प्रावि तहकाे पाँचथर जिल्लाकाे अन्तिम नतिजा सार्वजनिक गरेकाे छ।

१५१ जना खुला, ३९ महिलामध्ये १९ जना,३४ आदिवासीजनजाति मध्ये १३ जना,२७ मधेसी मध्ये ८ जना,११ दलितमध्ये २ जना,५ पिछडिएका क्षेत्रका सिफारिस हुनुभएको छ।

सिफारिस हुनुभएका दलितहरुमा कविन्द्र सुनार र टेकबहादुर नेपाली दुवैजना कर्णाली प्रदेशका हुनुहुन्छ ।पिछडिएको क्षेत्रमा भने बीरबहादुर जाग्री,पूर्णप्रसाद उपाध्याय,पदमराज जैशी,खगेन्द्र राज धिताल तथा हिरेन्द्रबहादुर बाेहाेरा हुनुहुन्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १० : ४१ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको