काठमाडौं,त्रिवि किर्तिपुरमा जारी एसिसि प्रिमियर कप क्रिकेटको आज भएको खेलमा नेपाल कतारलाई ६८ रनले हराउदै ७ अङ्ककाे साथ सेमिफाइनलमा पुगेको छ। नेपालले दिएकाे १५८ रनकाे लक्ष्य पछ्याएको कतारले २५.१ ओभरमा अलआउट हुँदै ८९ रन बनाएपछि नेपालले सहज जीत पाएकाे हाे। नेपालकाे लागि सन्दिप लामिछानेले पाँच विकेट सहित ४२ रन जाेड्दा साेमपाल कामीले तीन विकेट लिए।…