३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कतारलाई ६८ रनले हराउदै नेपाल एसिसि प्रिमियरकपकाे सेमिफाइनलमा



काठमाडौं,त्रिवि किर्तिपुरमा जारी एसिसि प्रिमियर कप क्रिकेटको आज भएको खेलमा नेपाल कतारलाई ६८ रनले हराउदै ७ अङ्ककाे साथ सेमिफाइनलमा पुगेको छ।

नेपालले दिएकाे १५८ रनकाे लक्ष्य पछ्याएको कतारले २५.१ ओभरमा अलआउट हुँदै ८९ रन बनाएपछि नेपालले सहज जीत पाएकाे हाे। नेपालकाे लागि सन्दिप लामिछानेले पाँच विकेट सहित ४२ रन जाेड्दा साेमपाल कामीले तीन विकेट लिए। कतारकाे लागि जाहिरले १५ रन बनाउदा कुनैपनि ब्याटसम्यानले दाेहाेराे अङ्क जाेड्न सकेनन् ।

सेमिफाइनलमा नेपालले कुवेतकाे सामना गर्नेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ६ : २२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु