५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विद्यार्थीहरुकाे सामुहिक कवाज पिटि खेल प्रदर्शन



विर्तामोड,झापाको आदर्श विद्यामन्दिरका विद्यार्थीहरुकाे सामुहिक कवाज पिटि तथा शारीरिक ब्यायाम प्रदर्शन गरिएको छ।

स्वास्थ्य तथा शारीरिक शिक्षा अन्तर्गत प्रदर्शन गरिएकाे सामुहिक शारीरिक ब्यायाम तथा कवाज विव्यसकाे अध्यक्ष चन्द्रमाेहन उप्रेती लगायत विव्यस तथा अभिभावकहरुले अवलोकन गरेका थिए।

कक्षा दस तथा आठकाे ल्याकत परिक्षाकाे नतिजा सार्वजनिक गर्ने क्रममा साे सामुहिक शारीरिक ब्यायाम प्रस्तुत गरिएको हाे।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : १४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज