३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विद्यार्थीहरुकाे सामुहिक कवाज पिटि खेल प्रदर्शन



विर्तामोड,झापाको आदर्श विद्यामन्दिरका विद्यार्थीहरुकाे सामुहिक कवाज पिटि तथा शारीरिक ब्यायाम प्रदर्शन गरिएको छ।

स्वास्थ्य तथा शारीरिक शिक्षा अन्तर्गत प्रदर्शन गरिएकाे सामुहिक शारीरिक ब्यायाम तथा कवाज विव्यसकाे अध्यक्ष चन्द्रमाेहन उप्रेती लगायत विव्यस तथा अभिभावकहरुले अवलोकन गरेका थिए।

कक्षा दस तथा आठकाे ल्याकत परिक्षाकाे नतिजा सार्वजनिक गर्ने क्रममा साे सामुहिक शारीरिक ब्यायाम प्रस्तुत गरिएको हाे।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : १४ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको