६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

थर्पु क्याम्पस स्ववियु अध्यक्षमा याेम्बाहाङ याेङहाङ निर्वाचित



थर्पु,पाँचथरकाे थर्पुस्थित थर्पु क्याम्पसकाे स्ववियु  अध्यक्षमा अनेरास्ववियुकाे यम्बाहाङ नेम्वाङ निर्वाचित हुनुभएको छ।यसरी नै उपाध्यक्षमा भने नेविसंघका सुस्मिता सेवां तथा सचिवमा पनि नेविसंघकै दुर्गा पाेख्रेल निर्वाचित हुनुभएको जनाइएको छ।उता काेषाध्यक्षमा भने अनेरास्ववियुकाे मन्जुल याेङहाङ निर्वाचित हुनुभएको जनाइएको छ।

सदस्यमा भने जमुना काेइराला नेविसंघ,बेनुकुमारी माबाे अनेरास्ववियु तथा समानुपातिक सदस्यहरुमा सन्जिता माबाे नेविसंंघ र चन्द्रकला याेङहाङ तथा प्रिति लक्सम अनेरास्ववियु रहेकाे स्ववियु निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ५ : २८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज