६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाउदै साे कुराकाे जानकारी गराएका हुन्। यसअघि काठमाडौ महानगरले विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएको थियाे।साे चेतावनीकाे वेवास्ता गर्दै  प्रधानाध्यापकहरुले विद्यालय बन्द गर्ने जनाएको हुन्।