१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

संविधानसभाको अध्यक्ष नेम्वाङकाे अन्त्येष्टि राजकीय सम्मानकाे साथ गरिने,अन्त्येष्टिकाे दिन सार्वजनिक विदा



काठमाडौं,संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे अन्त्येष्टि सरकारले राजकिय सम्मानकाे साथ गर्नुकाे साथै अन्त्येष्टिकाे दिन सार्वजनिक विदा दिने भएको छ।

नेपाल सरकारकाे प्रवक्ता एवम् सुचना तथा संचार मन्त्री रेखा शर्माको हस्ताक्षरित विज्ञप्तिमार्फत मन्त्रीपरिषदकाे निर्णयमा साे कुरा सार्वजनिक भएकाे हाे।

स्व. नेम्वाङकाे गतराती हृदयघातकाे कारण निधन भएकाे र उहाँको शव श्रद्धाञ्जलीकाे लागि नेकपा एमाले पार्टी  कार्यालय च्यासलमा राखिएको छ भने विदेशमा रहेका नेम्वाङकाे दुई छाेराहरु स्वदेश फर्किएपछि अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ४ : २२ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको