६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

संविधानसभाको अध्यक्ष नेम्वाङकाे अन्त्येष्टि राजकीय सम्मानकाे साथ गरिने,अन्त्येष्टिकाे दिन सार्वजनिक विदा



काठमाडौं,संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे अन्त्येष्टि सरकारले राजकिय सम्मानकाे साथ गर्नुकाे साथै अन्त्येष्टिकाे दिन सार्वजनिक विदा दिने भएको छ।

नेपाल सरकारकाे प्रवक्ता एवम् सुचना तथा संचार मन्त्री रेखा शर्माको हस्ताक्षरित विज्ञप्तिमार्फत मन्त्रीपरिषदकाे निर्णयमा साे कुरा सार्वजनिक भएकाे हाे।

स्व. नेम्वाङकाे गतराती हृदयघातकाे कारण निधन भएकाे र उहाँको शव श्रद्धाञ्जलीकाे लागि नेकपा एमाले पार्टी  कार्यालय च्यासलमा राखिएको छ भने विदेशमा रहेका नेम्वाङकाे दुई छाेराहरु स्वदेश फर्किएपछि अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ४ : २२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज