२६ आश्विन २०८१, शनिबार | October 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाेे फालेेलुङ गाउँपालिकाले सट्टा शिक्षक हटायाे।



पाँचथर,पाँचथरकाे फालेलुङ गाउँपालिकाले शिक्षकहरुले राखेकाे सट्टा शिक्षकहरुलाई हटाएकाे छ।प्रमुख प्रशासकिय अधिकृत डम्बर बहादुर आङ्देम्बेेद्वारा हस्ताक्षरित सुचनामार्फत सट्टा शिक्षकहरु हटाइएको जनाएको हाे।

सुचनामा भनिएको छ-भाद्र १४ गतेकाे गाउँ शिक्षा समितिकाे बैठकले गुनासाे र कानुनविपरित राखिएकाे सट्टा शिक्षकहरु हटाउने निर्णय गरिएको छ।फेरि पनि सट्टा शिक्षक राखिएको पाइएमा माविकाे हकमा प्रधानाध्यापक र लेखा अधिकृत तथा आधारभूतकाे हकमा प्रधानाध्यापक र विव्यस जिम्मेवार हुनपर्ने बताइएको छ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ९ : ०६ बजे

पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालन

इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई

काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने

पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि

बाढीपहिरोमा परेर आजसम्ममा मृत्यु हुनेको सङ्ख्या २ सय ४६

काठमाडौँ –असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

चाडबाडको मुखैमा मोरङमा आगलागी

मोरङ, चाडबाडको मुखैमा मोरङमा आगलागी भएको छ। गत राति १२:३०