१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको क्रममा विद्यार्थी तथा अभिभावककाे समर्थन र ऐक्यबद्धताकाे अनुराेध ।



काठमाडौ,नेपाल शिक्षक महासंघले राजधानी केन्द्रित आन्दोलनमा साथ,सहयाेग र ऐक्यबद्धता जनाइदिनहुन सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा अनुराेध गरेकाे छ।केन्द्रीय अध्यक्ष कमला तुलाधर तथा महासचिव लक्ष्मीकिशाेर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत साे कुरा जनाइएको हाे।

विज्ञप्तिमा भनिएकाे छ “नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय संग गरिएको दुई पटकको सहमति छलफल संवाद गर्दा पनि सरकारले संसदमा दर्ता गरेकाे विधेयकले नेपाली शिक्षक कर्मचारीकाे मुलभूत मागमुद्धाकाे सम्बाेधन गरेकाे छैन्।यसैकारण शिक्षक महासंघ देशैभरकाे विद्यालय बन्द गरि आन्दोलनमा जान बाध्य भएको हाे।विद्यालय बन्दकाे कारण  पठनपाठनमा परेकाे बाधा विदाकाे दिनमा अध्यापन गरि पूरा गरिनेछ।बालबालिकाका गुरुहरुप्रति राज्यबाट बारम्बार भएको धाेका र छलकपटकाे कारण सिर्जित अवस्थालाई मनन गर्दै न्यायिक मागमुद्धामा शिक्षक कर्मचारीकाे आन्दोलनमा समर्थन,सहयाेग र ऐक्यबद्धता प्रकट गरिदिन हुन सबै विद्यार्थी र अभिभावकहरुमा हार्दिक अनुराेध गर्दछौं ।”

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : ०९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र