१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षक महासंघले भन्याे” विधेयकमा धाेका,विद्यालय ठप्प पारी काठमाडौं केन्द्रित आन्दोलन गरिने”



काठमाडौं,नेपाल शिक्षक महासंघले संसदमा दर्ता गरिएको “विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संसाेधन र एकीकरण गर्न बनेकाे विधेयक २०८०” पुरानै मस्यौदामा केही झिनामसिना कुराहरु थपि हुबहु पेश गरिएकोमा आपत्ति र धाेका भएकाे जनाएको छ।

नेपाल शिक्षक महासंघको अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशाेर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा साे विधेयकप्रति विराेध जनाउदै नेपालका शिक्षक कर्मचारीहरु अत्यन्तै आक्राेशित भएकाे र काठमाडौं केन्द्रित सडक आन्दोलनकाे विकल्प नरहेकाे कारण देशभरिका सबै विद्यालय ठप्प पारी संघिय राजधानी काठमाडौंमा हुने सडक आन्दोलनमा सहभागी हुन तयार रहन सम्पूर्ण शिक्षक कर्मचारी तथा महासंघ आवद्ध संघ संस्थाहरुलाई अनुराेध गरिएको  छ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ६ : २० बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र