विराटनगर,काेशी प्रदेश सरकारले कृष्णाष्टमी राधाकृष्ण रथयात्राकाे अवसर पारेर यहि भदौ २१ गते विहिवार सार्वजनिक विदा दिने भएको छ।
काेशी प्रदेशकाे राजपत्रमा साे कुराकाे जानकारी दिएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार ३ : ३४ बजे
प्रतिक्रिया