१४ मंसिर २०८०, बिहिबार | December 1, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कुर्लुम्बा,पाँचथरकाे एउटा सानाे गाउँ ,जहाँ प्रत्येक जसाे घरमा शिक्षक हुनुहुन्छ ।



“सिरानमा नि सर,पुछारमा नि सर,
बिचैमा गाेरे भाइ उस्लाई केकाे डर”कुर्लुम्बाकाे एक युवक रुपनारान भारती उर्फ गाेरे टिकटकमा गाउ्दै थियाे।छेवैमा
जनशान्ती स्कुलका प्रधानाध्यापक लाक्पा पाल्देन तामाङ उनलाई उकास्दै थिए-“हाे नि हाे गाेरेलाई केकाे डर।डर त याे ज्यानलाई पाे छ”

पाँचथर जिल्लाकाे साविक पन्चमी-५, हाल हिलिहाङ गाउँपालिका वडा नं ३ मा पर्ने एउटा सानाे गाउँ हाे कुर्लुम्बा र छेवैमा काभ्रे।विगतमा भौगोलिक विकट्ता तथा माध्यमिक विद्यालयमा पढ्न २,३ घन्टा हिड्नु पर्दथ्याे अझ क्याम्पस पढ्नलाई घर तथा जिल्लानै छाड्नुपर्दथ्याे। यति धेरै कठिनाईकाे बावजुद याे ३० घरधुरी भएकाे सानाे गाँउ पहिलेदेखि नै शिक्षाक्षेत्रमा भने अब्बल नै देखिन्छ।यसकाे प्रमाणकाे रुपमा यसै गाउँमा जन्मीहुर्की विभिन्न विद्यालयहरुमा अध्यापनरत तथा हाल अवकाशप्राप्त विभिन्न शिक्षकहरुकाे निम्न विवरणबाट प्रष्ट हुन्छ।

हालसम्मको अवकाशप्राप्त शिक्षकहरु:-(१)स्व.अम्बरजङ याेङहाङ(पहिलाे शिक्षक)(२)मान बहादुर खाती(कर्मकाण्ड /सावाँ अक्षर)(३)वशन्तकुमार याेङहाङ(प्रावि/स्थायी)(४)मेदनीप्रसाद याेङहाङ(प्रावी/स्थायी )(५)प्रेमराज याेङहाङ(प्रावि/अस्थायी)(६)सलिजा कन्दङ्वा(प्रावि/निजी)(७)भिमप्रसाद याेङहाङ(प्रावी/निजी)(८)अमृत भारती(प्रावि /अस्थायी)(९)हाेमप्रकाश याेङहाङ(प्रावि/बाेर्डिङ/निजी)(१०)दिनेश याेङहाङ(प्रावि/अस्थायी)(११)देविका याेङहाङ(प्रावि/अस्थायी)(१२)हर्कराज गिरी(प्रावि/निजी)(१३)गंगा रिजाल(प्रौढ कक्षा)(१४)गुरुभक्त गिरी(प्रावि/निजी)(१५)स्व.पदमप्रसाद याेङहाङ(साँवा अक्षर/लेखापढी)
(१६)रामप्रसाद याेङहाङ(प्रावि/स्थायी)(१७)डम्बरबहादुर कार्की(प्रावि/बाेर्डिङ)(१८) ज्ञानबहादुर खाती(प्रावि/करार)

हाल कार्यरत शिक्षकहरुकाे तथ्यांक निम्नानुसार रहेकाे देखिन्छ-(१)मनकुमार याेङहाङ(मावि/स्थायी/कलेजमा प्राध्यापनरत)(२)हर्कलाल गिरी(मावि/स्थायी/कलेजमा प्राध्यापनरत)(३)जयप्रसाद रिजाल(मावि/स्थायी)(४)दिपेन्द्र याेङहाङ(प्रावि/स्थायी)(५)हरिमाया रिजाल(प्रावि/स्थायी)(६)पूजा भारती(प्रावि/स्थायी)(७)राेजिना भारती(प्रावि/स्थायी)(८)भिम याेङहाङ(प्रावि/स्थायी)(९)यसाेदा चम्लागाई(प्रावि/स्थायी)(१०)अन्जु गौली याेङहाङ(प्रावि/स्थायी)(११)रामबहादुर कटवाल(प्रावि/स्थायी)(१२)सुषमा कन्दङ्वा(बालशिक्षक)(१३)भिमप्रसाद पुरी(प्रावि/राहत)(१४)कल्पना कन्दङ्वा(प्रावि/बाेर्डीङ)(१५)सरिता ताम्लिङ(प्रावि/अनुदान)(१६)विनाेद याेङहाङ(प्रावि/स्थायी) (१७)चन्द्रकला नेम्वाङ (प्रावि/स्थायी)

हाल आएर नेपाल सरकारकाे निजामती सेवामा पनि याे गाउँकाे युवाहरुले प्रवेश गरेका छन्। शुरुमा शिक्षण कार्य गरेता पनि प्रकाश याेङहाङ हाल शिवसताक्षी नगरपालिका झापाकाे लेखा अधिकृत(सातौ)मा कार्यरत तथा माेहन याेङहाङ राजश्व कर कार्यालय इटहरीमा नायव सुब्बा र माेहनकुमार याेङहाङ नेपाल राष्ट्र बैंक विराटनगरमा कार्यरत हुनुहुन्छ
(खाेज पत्रकारीता गर्नुहुने हर्कलाल गिरी हिलिहाङ डटकममा
स्तम्भ लेखनमा संलग्न हुनुहुन्छ,२०५० काे दशकदेखि तापाइझा हवाई पत्रिकाबाट पत्रकारिता गर्नुभएकाे गिरी शाेधमुलक र खाेज पत्रकारिता गर्नुहुन्छ )

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १० : १३ बजे

खुल्यो मेची राजमार्ग,पहिचानवादीहरुले बन्द फिर्ता लिए।

पाँचथर,आन्दोलनरत पहिचानवादी संयुक्त संघर्ष समितिले मेची राजमार्ग बन्द र हड्ताल

निमावि लाइसेन्स परिक्षामा १३ हजार ७ जना उत्तिर्ण,८.६१ प्रतिशत सफल

काठमाडौं,शिक्षक सेवा आयोगले गत कार्तिक १८ गते संचालन गरेको निमावि

जुत्ता किन्न गएका किर्तीपुर गाम्चा टोलका राजु महर्जन घर नफर्केको २ बर्ष भयो

किर्तिपुर,किर्तीपुर-४,गाम्चा टोलका तेइस वर्षिय राजु महर्जन जुत्ता किन्न भनेर गएको

यि हुन् झापा,इलाम र पाँचथरमा सिफारिस मावि शिक्षकहरु

काठमाडौ,शिक्षक सेवा आयोगले मावि तहमा स्थायी शिक्षकहरुलाई जिल्लागतरुपमा सिफारिस गरेको

बने हुम्लामा शिक्षक शिक्षा शाखा प्रमुख

हुम्ला,हुम्लाको अदानचुली गाँउपालिकाले गाँउपाालिकाको शिक्षा शाखा प्रमुखमा एक शिक्षकलाई जिम्मेवारी