१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेविसंघले रुपन्देहीको जनता कलेजबाट खाता खाेल्याे।



बुुटवल,स्ववियु निर्वाचनकाे नतिजा सार्वजनिक हुन थालेकाे छ।रुपन्देहीको लिलाधर घिमिरे छापिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी भएको छ।

साे कलेजमा सभापतिमाअभिशेक कुमार यादव,सचिवमा मुकेश नाउ,काेषाध्यक्षमा विजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन गुराउ,सविता मल्लाह,दिपेन्द्र थारु र आशिष जैसवाल विजयी भएको जनाइएको छ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ५ : २७ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको