५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे मिक्लाजुङ गाउँपालिकाबाट ११जना प्रावि उत्तीर्ण शिक्षकहरु, नामसहित



रवि,शिक्षक सेवा आयाेगले लिएको प्रावि तहकाे परिक्षामा पाँचथरकाे मिक्लाजुङ गाउँपालिकाबाट  ११जना प्रावि शिक्षकहरु उत्तीर्ण भएकाे शिक्षक सेवा आयाेगले जनाएको छ।

आयाेगकाे अनुसार मिक्लाजुङबाट १)सुखबहादुर लावती२)हेमज्याेती राई३)प्रकाश भट्टराई ४)मिराक लावती५)निर्मला तामाङ थिङ६)महेन्द्र प्रसाद रेग्मी महिलातर्फ७)सलाेमी राई जिमी८)दिलु राई ९)भगिमाया वाजी१०)लुना राई र आदिवासीजनजातितर्फ११)अनिल राई हुनुहुन्छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १२ : ०३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज