३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे रवि क्याम्पसकाे स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीकाे चन्द्रहाङ लावती



मिक्लाजुङ,पाँचथरकाे रवि क्याम्पसकाे स्ववियुकाे अध्यक्षमा अखिल क्रान्तिकारीका चन्द्रहाङ लावतीकाे मात्र उम्मेदवारी दर्ता भएको स्ववियु निर्वाचन समिति रवि क्याम्पसले जनाएकाे छ।

सचिवमा नेविसंघकाे सम्याेग खड्का र काेषाध्यक्षमा अनेरास्ववियुकाे विपना सुन्दास तथा सदस्यहरुमा नेविसंघकाे सुजता लिम्बू र अखिल क्रान्तिकारीका निशा बुर्जा मगर र रविन चम्लागाईकाे मात्र उम्मेदवारी परेकाे बताइएको छ।

उता समानुपातिक तर्फ अखिल क्रान्तिकारीका सुनमाया राई र प्रेमिका लावती तथा नेविसंघकाे मुना मुखिया एवम् अनेरास्ववियुका निशान आङदेम्बे र रिता कार्की रहेका छन्।एकल उम्मेदवारी परेकाे हुनाले निर्विरोध निर्वाचित भएको बताइएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ७ : ०० बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु