२६ आश्विन २०८१, शनिबार | October 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

धनकुटाका प्रावि स्थायी शिक्षकहरुकाे नतिजा,नामनामेसी सहित



धनकुटा,शिक्षक सेवा आयाेेेगले धनकुटा जिल्लाकाे प्रावि तहकाे शिक्षकको अन्तिम नतिजा प्रकाशित गरेकाे छ।जिल्लामा ७९ खुला,४ महिला र २ आदिवासीजनजाति गरेर ८५ जना प्रावि तहका स्थायी शिक्षक सिफारिस भएका छन्।

खुलातर्फ १)प्रमिला दाहाल२)गंगा आचार्य३)लिला सिं महतारा४)गाेकुल दाहाल५)अनिल तिम्सिना६)अनुल लिम्बू७)बिष्णुबहादुर लिम्बू८)पारस पातली राना९)कृष्ण प्रसाद भन्डारी१०)विद्या श्रेष्ठ थापा११)दिनेशकुमार घिमिरे १२)धनराज पाेख्रेल१३)अम्बर बहादुर पुरी१४)गाेपाल कार्की१५)टिकाराम कार्की१६)विनाेद दाहाल१७)सरिता शर्मा१८)विष्णुकुमारी खड्का१९)नवराज बस्नेत२०)नरिन राई२१)भगवती लिम्बू२२)ज्ञानेन्द्र थापा२३)सन्जय भूजेल२४)प्रमिला भट्टराई२५)सिन्धु बराल२६)सुमन राई२७)नेत्र राई२८)जानुका चेम्जोङ२९)मनिषा खनाल३०)प्रभाकुमारी ठाकुर३१)मणिराज राई३२)दिपा चेम्जोङ३३)किशाेर लिम्बू३४)शिभकुमारी राई३५)बाशुदेव राई३६)जितेन्द्र काेइराला३७)हरेन्द्र आचार्य३८)सजिना राई३९)लिलामाया थापा४०)अमृता राई४१)जीवन श्रेष्ठ

४२)ललिताकुमारी शाह४३)शंकर पाेख्रेल४४)सजिना बाेगटी४५)टिकामाया खड्का४६)कृष्ण पराजुली४७)निता राई४८)पार्वती राई४९)कर्णबहादुर रावल५०)सुवाष दाैल्यान५१)ललनबहादुर मेहता५२)तुलसा लिम्बूखिम५३)मनिषा खड्का५४)कुलबहादुर राई५५)सम्झना राई५६)जुनुका लिम्बू५७)भेषराज चुवान५८)शुशिला राई५९)सिर्जना लामिछाने६०)गिता दाहाल६१)रविना राई६२)गजेन्द्र थापा६३)विश्वेश्वर तिम्सिना६४)गीता भट्टराई६५)लक्ष्मीमाया अधिकारी६६)शुषमा भन्डारी६७)सुजा श्रेष्ठ६८)मणिराज राई६९)दिपा राई७०)टीका कटुवाल७१)विनाेद अधिकारी ७२)बालकृष्ण सुवेदी७३)शर्मिला राई७४)छविलाल सुवेदी ७५ )झुमा श्रेष्ठ७६)जयन्ती राई७७)नवीन गुरुङ७८)जुली राई७९)संगिता ताम्ली लिम्बू

महिलातर्फ १)विनिता थापामगर२)कविता राई३)विमला राई र ४)केशिका लिम्बू  तथा आदिवासीजनजाति तर्फ१)मनिष राई र २) नविनकुमार लिम्बू सिफारिस हुनु भएको छ।

उता बागलुङमा भने २३६ खुला,६१ महिला, २ दलित महिला,५२ आदिवासीजनजाति ,४२ मधेसी ,१७ दलित,१० अपांग र ८ पिक्षे गरेर ४२८ जना प्राथमिक तहका शिक्षकहरु सिफारिस गरिएको शिक्षक सेवा आयाेगले जनाएको छ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ६ : ५३ बजे

पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालन

इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई

काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने

पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि

बाढीपहिरोमा परेर आजसम्ममा मृत्यु हुनेको सङ्ख्या २ सय ४६

काठमाडौँ –असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

चाडबाडको मुखैमा मोरङमा आगलागी

मोरङ, चाडबाडको मुखैमा मोरङमा आगलागी भएको छ। गत राति १२:३०