१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सह-महामन्त्री आङ्देम्बेद्वारा घर हस्तान्तरण



पाँचथर,नेपाली काङ्ग्रेसको सह-महामन्त्री एवम् संविधानसभा सदस्य भिष्मराज आङ्देम्बेले पाँचथर फालेलुङ-३ ,विकटेमा लक्ष्मण राईकाे घर निर्माण पछि हस्तान्तरण गर्नुभएको छ।

सहमहामन्त्री आङदेम्बेकाे आर्थिक सहयोग तथा जनसेवा समाज पाँचथरका संयाेजनमा निर्मित घर प्रजातन्त्र दिवशकाे अवसर पारेर राईलाई हस्तान्तरण गरिएको हाे।

अपाङ्गता साथै दयनिय जीवन विताइरहेकाे राईलाई खाद्यान्न तथा लत्ताकपडा समेत हस्तान्तरण गरिएको बताइएको छ।

सहमहामन्त्री आङ्देम्बेकाे आर्थिक सहयाेग,हिमशिखर गुल्म र फालेलुङ-३ काे स्थानिय जनताकाे श्रमदान तथा सामुदायिक वनकाे काठ सहयोग रहेकाे फालेलुङ-३ का वडाध्यक्ष शक्ति केरुङले बताए।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : ०२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र